वृहत्त विशेषज्ञ स्वास्थ्य शिविर
भोलि भाद्र १ गते आईतवार न्हुजः पुस्तकालयको २९ औँ वार्षिक उत्सवको अवसर पारी वृहत्त विशेषज्ञ स्वास्थ्य शिविर हुदैछ । आयोजकका अनुसार शिविरमा हाड-जोर्नी तथा नसा सम्बन्धी सेवा/ सामान्यस चिकित्सा/ बाल रोग/ दन्त रोग/ स्त्री तथा प्रसुती सेवा/ मुटु रोग/ छाला तथा चर्म रोग/ नाक कान घाँटी/ शल्यक्रिया सेवाहरुको निशुल्क उपचार तथा औषधी वितरण हुनेछ । उक्त्त शिविरमा ग्राण्डी अनरार्ष्टि्य अस्पतालका विशेषज्ञहरुको उपस्थिति रहने छ । यसका साथै खुल्ला रक्त्तदान पनि हुदैछ । टोखाको सरस्वती उच्च मा.वि.मा विहान ९ बजे देखि ३ बजे सम्म हुनेछ ।

2nd TAAN International Eco Challenge 2012
Nepal For All Seasons को मूल नारालाई मध्य नजर गर्दै 2nd TAAN International Eco Challenge 2012 कार्यक्रम हुने भएको छ । जसमा Running, Cycling and Rafting हुनेछन् । यस कार्यक्रमको उद्घाटन टोखाको फुटबल मैडानमा हुनेछ विहान ७ः३० बजे । नेपालको पर्यटन व्यवसाय संस्था TAAN ले आयोजना गर्नलागेको उक्त्त कार्यक्रमलाई टोखाको स्थानीय टोखा युवा क्लबले संयोजकको भुमिका खेल्नेछ ।
प्रकाशित मिति २०७१ श्रावण ३१ गते शनिवार
إرسال تعليق