लोडसेडिङ बढ्यो हप्ताको ६० घन्टा (तालिका सहित)

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि हप्ताको ६० घन्टा लोडसेडिङ हुने जनाएको छ। सिन्धुपाल्चोकको जुरेमा पहिरोले सुनकोशी जलविद्युत् केन्द्रको ड्याम तथा प्रसारण लाइन क्षतिका कारण लोडसेडिङ बढेको हो।
 जुरेमा गएको भिषण पहिरोबाट प्रसारण लाइन तथा सुनकोशी जलविद्युत् केन्द्रको ड्याम क्षति हुन गइ करिब ६७ मेगावाट विद्युत सप्लाइ अवरुद्ध' भएको प्राकिरणले जनाएको छ। 
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWOR6nS_U9_e1ALnAqoBuEnd62HjY5SvBMjq10-3MQiYWP5sVBVEMllTkyS1Rvf_63jwg0k3C5HjBM1TydYJA_-kW2TH7ireHHI3-Cg4nq0MLfIN2l5Yu20bhxOYglN8QYqkMsemiRA7i0/s1600/newsoftokha,com.jpg

Post a Comment

أحدث أقدم