एस.एल.सी.मा टोखा उत्कृष्ट, ( विद्यालयको नतिजा विवरण सहित)

यस वर्ष एस.एल.सी परीक्षाको नतिजा निराशजनक भए पनि टोखाको नतिजा भने निकै नै उत्साहजनक रहेको छ । देशै भर नतिजा ‌ओकालो लागि रहेको बेला टोखाको नतिजा भने वर्षै पिच्छे  ओरालो लाग्ने क्रममा छ । गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार भएको देखिन्छ ।

यस वर्षको एसएलसी परीक्षामा टोखाको ६ वटा विद्यालयबाट कुल १८७ जना सहभागि रहेको थियो । ती १८७ जना मध्य १७२ जना उत्तीर्ण भएका छन्, १६ जना मौका परीक्षार्थी र ६ जना अनुत्तीर्ण भएका छन् । श्री सरस्वती उ.मा.वि सरकारी विद्यालय हुन भने अन्य बाँकी निजि विद्यालय हुन ।
 यस वर्ष एस.एल.सी विद्यालयको नतिजा विवरण 
 
सरस्वती उच्च माध्यामिक विद्यालय
परीक्षामा सहभागि संख्याः ५१ जना
प्रथम श्रेणिः १२ जना
द्धितीय श्रेणिः २६ जना
तृतीय श्रेणिः ४ जना 
मौका परीक्षार्थी ५ जना
अनुत्तीर्ण ६ जना

अमर माध्यामिक विध्यालय 
परीक्षामा सहभागि संख्याः ४२ जना
विशिष्ट श्रेणि ५ जना
प्रथम श्रेणि २६
द्धितीय श्रेणि ९ जना
मौका परीक्षार्थी २ जना

विन्ध्यवासिनी माध्यामिक विद्यालय 
परीक्षामा सहभागि संख्याः ३० जना
विशिष्ट श्रेणि ३ जना
प्रथम श्रेणि २२ जना
द्धितीय श्रेणि ४ जना
मौका परीक्षार्थी १ जना

लक्ष्मीपूर माध्यामिक विद्यालय 
परीक्षामा सहभागि संख्याः ४३ जना
विशिष्ट श्रेणि ७ जना
प्रथम श्रेणि २७ जना
द्धितीय श्रेणि  जना
मौका परीक्षार्थी  जना

गणेश माध्यामिक विद्यालय 
परीक्षामा सहभागि संख्याः १२ जना
विशिष्ट श्रेणि २ जना
प्रथम श्रेणि ५ जना
द्धितीय श्रेणि ३ जना
तृतीय श्रेणि १ जना
मौका परीक्षार्थी  १ जना

ओसिस पब्लिक एकेडेमी 
परीक्षामा सहभागि संख्याः ९ जना
विशिष्ट श्रेणि १ जना
प्रथम श्रेणि ५ जना
द्धितीय श्रेणि १ जना
मौका परीक्षार्थी २ जना

Post a Comment

أحدث أقدم