सकिमना पुन्हीको एक झलको

ने.सं.११३२ कछला  पारु-हिजो सकिमना पुन्हि टोखामा हर्षोल्हासका साथ जात्रा मनाई यो । उक्त जात्राका केहि झलकहरु-
सकिमरि -सकिमना-पुन्हीका दिन चण्डेश्वरी माईलाई खटमा राखि नगर परिक्रमा गर्दै।
चण्डेश्वरी माईलाई सुकुन्दा देखाउदै।
हलिबलि हलिमल सोह्रोर्दै स्थानिय महिला । यो खाद्यय बस्तु औषधिको रुपमा प्रयोग 
 हुने जनविश्वाष  रहन्दै आइरहेको छ।

पुर्णिमाको रातमा देखेको दृश्य
प्रकाशित मिति २०६८ कार्त्तिक २५ गते शुक्रबार


Post a Comment

Previous Post Next Post