ने.सं.११३२ कछला पारु-हिजो सकिमना पुन्हि टोखामा हर्षोल्हासका साथ जात्रा मनाई यो । उक्त जात्राका केहि झलकहरु- |
सकिमरि -सकिमना-पुन्हीका दिन चण्डेश्वरी माईलाई खटमा राखि नगर परिक्रमा गर्दै। |
चण्डेश्वरी माईलाई सुकुन्दा देखाउदै। |
हलिबलि हलिमल सोह्रोर्दै स्थानिय महिला । यो खाद्यय बस्तु औषधिको रुपमा प्रयोग हुने जनविश्वाष रहन्दै आइरहेको छ। |
पुर्णिमाको रातमा देखेको दृश्य |
प्रकाशित मिति २०६८ कार्त्तिक २५ गते शुक्रबार
إرسال تعليق