जिं खोयवं छंत...साहित्य दर्पण

बैशाख ३१ गते शनिवार-सुबिन्द्र-आज मैले साहित्य दर्पणलाई केही नयाँ स्वरुपमा पस्कने जम्रको गरेको छु । मैले साहित्य दर्पणमा नेपाल भाषाको एउटा आवज सहितको कविता लिएर आएको छु । जिं खोयवं छंत...शीषकको यो कविता मेरो स्वयंमको हो र यसलाई मैले मेरो आफ्नै आवाजमा रेकट गरेको छु ।  यो भावनालाई सुनेर  तपाईलाई कस्तो लग्यो आफ्नो प्रतिकृया दिन कञ्जुस्याई नगर्नु होला ।
यहाँहरु संग पनि यस्तै भावना छन् भने मलाई पठाउनुस म प्रसारण गर्ने कोशीस गर्ने छु ।



1 تعليقات

إرسال تعليق

أحدث أقدم