२०६८ बैशाख २४ गते शनिवार,टोखा- यो के हो भनेर तपाई अचम्ममा त पर्नु भए न ? मलाई पनि यो दृष्य देखेर अचम्म लागेर तपाईहरु संग सेयर गर्न मन लागेर पोष्ट गर्दै छु । यो दृष्य टोखा सरस्वती गाविस कार्यालय नजिकको हो । यो तपाई देखि रहनु भएको कुनै पोखरी होईन यो त एउटा खुल्ला ठाउँ मात्र हो ।
पानी पर्नाले खुल्ला ठाउँ पोखरीमा परिन्त भएको । तपाई भन्नु होला कि यो पानी जाने निकास त पकै पनि होला ? कुरा के भए छ भने नि पहिला यो पानी जाने पकी ढल थियो अहिले के भएर हो कुनि त्यो ढललाई माटो तन्न हालेर हाम्रा बुद्धिजिवीहरुले पुरेछ । अब पानी जाने ढल नै थुने पछि कसरी त्यहाँको पानी बगेर जाने । मलाई त अचम्मै लाग्छ बिना योजना ,विचार र बैकलपिक निकास किन यस्ता कामहरु गर्छन् । यस विषयमा सम्बन्धीत निकायको समयमा नै ध्यान जाओस् ।

إرسال تعليق