काठमाडौं । बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै गिरफ्तार गरिएका सबै अभियन्तालाई रिहा गरिएको छ।
न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो। पुरा समाचार पढ्नुहोस्
إرسال تعليق