 काठमाडौं, २८ जेठ:  यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल जेठ 
महिनाको अन्त्य (आगामी शनिबार)सम्ममा हुने भएको छ । परीक्षा नियन्त्रण 
कार्यालयले यो महिनाको अन्त्यसम्म रिजल्ट प्रकाशित गर्ने तयारी गरेको छ ।
काठमाडौं, २८ जेठ:  यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल जेठ 
महिनाको अन्त्य (आगामी शनिबार)सम्ममा हुने भएको छ । परीक्षा नियन्त्रण 
कार्यालयले यो महिनाको अन्त्यसम्म रिजल्ट प्रकाशित गर्ने तयारी गरेको छ ।
कार्यालयले प्राप्ताङकको लेजर तयार भएको जनाएको छ । कार्यालय 
स्रोतकाअनुसार अबको दुई दिन नम्बरहरु भेरिफाई गर्न लाग्ने भएकोले शनिबार 
रिजल्ट हुने सम्भावना बढि छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले दु्रत गतिमा काम भइरहेको र 
चाँडै नजिता आउने बताए । उनकाअनुसार यसपटक ग्रेस पाँच नम्बर थपिएको छ । 
यसपटक एसएसलसीमा ५ लाख ६६ हजार ८५ जना विद्यार्थी सहभागी भएका थिए । 
जसमध्ये एक लाख ४६ हजार ७ सय ३३ जना एम्जाम्टेड छन् ।
 
 
                                                
إرسال تعليق