यस वर्ष एस.एल.सी परीक्षाको नतिजा निराशजनक भए पनि टोखाको
नतिजा भने निकै नै उत्साहजनक रहेको छ । देशै भर नतिजा ओकालो
लागि रहेको बेला टोखाको नतिजा भने वर्षै पिच्छे ओरालो लाग्ने क्रममा छ । गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार भएको देखिन्छ ।
यस वर्षको एसएलसी परीक्षामा टोखाको ६ वटा विद्यालयबाट कुल १८७ जना सहभागि रहेको थियो । ती १८७ जना मध्य १७२ जना उत्तीर्ण भएका छन्, १६ जना मौका परीक्षार्थी र ६ जना
अनुत्तीर्ण भएका छन् । श्री सरस्वती उ.मा.वि सरकारी विद्यालय हुन भने अन्य बाँकी निजि विद्यालय हुन ।
यस वर्ष एस.एल.सी विद्यालयको नतिजा विवरण
सरस्वती उच्च माध्यामिक विद्यालय
परीक्षामा सहभागि संख्याः ५१ जना
प्रथम श्रेणिः १२ जना
द्धितीय श्रेणिः २६ जना
तृतीय श्रेणिः ४ जना
मौका परीक्षार्थी ५ जना
अनुत्तीर्ण ६ जना
अमर माध्यामिक विध्यालय
परीक्षामा सहभागि संख्याः ४२ जना
विशिष्ट श्रेणि ५ जना
प्रथम श्रेणि २६
द्धितीय श्रेणि ९ जना
मौका परीक्षार्थी २ जना
विन्ध्यवासिनी माध्यामिक विद्यालय
परीक्षामा सहभागि संख्याः ३० जना
विशिष्ट श्रेणि ३ जना
प्रथम श्रेणि २२ जना
द्धितीय श्रेणि ४ जना
मौका परीक्षार्थी १ जना
लक्ष्मीपूर माध्यामिक विद्यालय
परीक्षामा सहभागि संख्याः ४३ जना
विशिष्ट श्रेणि ७ जना
प्रथम श्रेणि २७ जना
द्धितीय श्रेणि ६ जना
मौका परीक्षार्थी ३ जना
गणेश माध्यामिक विद्यालय
परीक्षामा सहभागि संख्याः १२ जना
विशिष्ट श्रेणि २ जना
प्रथम श्रेणि ५ जना
द्धितीय श्रेणि ३ जना
तृतीय श्रेणि १ जना
मौका परीक्षार्थी १ जना
ओसिस पब्लिक एकेडेमी
परीक्षामा सहभागि संख्याः ९ जना
विशिष्ट श्रेणि १ जना
प्रथम श्रेणि ५ जना
द्धितीय श्रेणि १ जना
मौका परीक्षार्थी २ जना
Post a Comment