प्रथम ऐतिहासिक टोखा साँस्कृतिक महोत्सव भोलि १७,१८ देखि दुई दिनसम्म हुदैछ ।टोखाको जीवनत मौलिक साँस्कृतिक पर्व कला तथा एेतिहासिक पुरातात्विक वस्तुहरु महोत्सवको मुख्य आकर्षण हुनेछ ।जीवन सस्कार परम्परागत नेवारी नास्ता खाजा तथा हस्तकला प्रदर्शन महोत्सवको अर्को आकर्षण हुनेछ ।दुई दिन सम्म चल्ने प्रथम महोत्सवको तालिका निम्न छन्-
टोखा महोत्सव २०७० फागुन १७ गते कार्यक्रम तालिका
क्र.सं. समय कार्यक्रम
१ ८ः०० बजे टिकट काउन्टर सुरु
२ ८ः१५ बजे स्वागत सत्कार समुह उपस्थित
३ ११ः०० प्रमुख अतिथि आगमन
४ ११ः१५ कार्यक्रम संचालन
५ ११ः२० सभापति आसन ग्रहन
६ ११ः२० प्रमुख अतिथि आसन ग्रहन प्रधानमन्त्रि अतिथि आसन ग्रहन
७ ११ः२५ व्यज वितरण तथा सगुन कार्यक्रम
८ ११ः४० राष्ट्रिय गान
९ ११ः४२ उद्घाटन
१० ११ः४५ स्वागत मन्तव्य
११ १२ः०० सँगित एवं नृत्यद्धारा स्वागत
१२ १२ः१० टोखा महोत्सव स्मारीका विमोचन
१३ १२ः१५
शुभकामना मनतव्य
१. नरहरि
आचार्य
१२ः४५ २.प्रमुख
अतिथि द्धारा मनतव्य
१४ १ः२० मायाको चिनो हस्तान्तर
१५ १ः३५ धन्यवाद ज्ञापन
१६ १ः४५ उद्धघाट्न सभा समापन
टोखा महोत्सव २०७० फागुन १८ गतेको साँस्कृतिक कार्यक्रम तालिका
क्र.सं. मिति खलःपुच साँस्कृतिक झलकहरु प्रस्तुती समय
१ २०७० फागुन १८ सरस्वती धिम्येँ खलः धिम्येँ, प्वंः ८ः००-८ः४५
२ २०७० फागुन १८ इन्द्रायणी दाफा भजन खलः बाँसुरी, याँ प्याखँ ८ः४५-९ः३०
३ २०७० फागुन १८ चण्डेश्वरी इकुलाग दाफा भजन खलः श्रीकृष्ण जात्रा ९ः३०-११ः००
४ २०७० फागुन १८ सपनतिर्थ धिम्येँ खलः
धिम्येँ ११ः००-११ः४५
५ २०७० फागुन १८ जोर भिम्सेन दाफा भजन खलः बाँसुरी ११ः४५-१२ः३०
६ २०७० फागुन १८ गुँला बाजा (धाः) रोपाई जात्रा १२ः३०-२ः००
७ २०७० फागुन १८ सहलुवि पिगंद्यो दाफा बाँसुरी २ः००-२ः४५
८ २०७० फागुन १८ नायो बाजं लाखे नाच २ः४५-४ः१५
९ २०७० फागुन १८ सपनतिर्थ यलाग दाफा खलः बाँसुरी ४ः१५-५ः००
१० २०७० फागुन १८ भगवती ब्राण्ड येँया
पुन्हि ५ः००-६ः३०
إرسال تعليق