फेरि बढयो तीन घण्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं १८ पुस - विजुलीको भाऊ बढाउने तयारीमा रहेको नेपाल विद्युत प्राधीकरणले लोडसेडिङको समय फेरि बढाएको छ । अहिले भइरहेको भन्दा दैनिक तीन घन्टा लोडसेडिङ थप गरेको छ । 
प्राधिकरणका अनुसार ३ दिन ३ घण्टा र ४ दिन २ घण्टा थप भएको छ ।  प्राधिकरणले पुस २१ गतेदेखि लागू हुनेगरी साताको ८० घन्टा विद्युत कटौति गर्ने जनाएको छ ।
जसअनुसार सातामा तीन दिन १२ घन्टा र बाँकी चार दिन ११ घन्टाका दरले विद्युत आपूर्ति बन्द हुनेछ। अहिले प्राधिकरणले दैनिक ९ घन्टा विद्युत कटौति गर्दै आएको छ ।
लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)

Post a Comment

Previous Post Next Post