केही समय अघि काठमाडौंमा महसुस गरिएको भूकम्पको गहिराई पृथ्वीको जमीनको सतहको १० किलो मिटर मुनिदेखि रहेको युरोपियन सिस्मोलोजिकल डिपार्टमेन्टका वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।
चीनको तिब्बत पश्चिमी जिज्यांग केन्द्र रहेको सो भूकम्प शुरुवातदेखि ३ सय ३२ किलो मिटर काठमाडौंसम्म फैलिएको थियो । हालसम्म कुनै पनि मानवीय क्षति नभएको नेपाल प्रहरीले जानकारी दिएको छ । करिव १५ सकेण्ड भुकम्पको धक्का महशुस गरिएको थियो।
रातको एघार बजेर ३४ मिनेटको समयमा भुकम्पको धक्का ५ म्याग्नेच्युडको रहेको राति ११ बजेर ३५ मिनेट जाँदा गएको भुकम्प ५ रेक्टस्केलको भएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ ।
राष्ट्रिय विपद व्यवस्थापन केन्द्रले भने नेपालको कोदारीको उत्तरतर्फ चीनको तिव्वत केन्द्रविन्दु वनाएर भुकम्प गएको बताएको छ । भुकम्पको पहिलो धक्का आएको १४ मिनेटभित्रै आएको सानो धक्का फेरि आएको छ। तर यो भने करिव पाँच सेकेण्डको मात्र थियो । धक्का महसुस भएपछि काठमाडौंबासीहरु होहल्ला गर्दै सडकमा निस्कीएका थिए । भुकम्पले बनेपा, बनौती क्षेत्रमा पनि धक्का दिएको छ ।

إرسال تعليق