सहमति भए जेठ १० गते आमसभा र सहमति नभएमा जेठ १० गते नेपाल बन्द

आज मिति २०६९ जेठ ९ गते आदिवासी जनजाति संयुक्त संर्घष समितिको वार्ता टोलीको आन्तरिक वैठक सम्पनन भयो दल र सरकारी वार्ता टोलीसंग वार्ता गर्न जाने निर्णय भयो । आजको बन्द आआफ्नै ठाउ“मा कोणसभा गरेर समापन्न गर्ने निर्णय भएकोछ ।
आदिवासी जनजाति संयुक्त संघर्ष समिति र दलको वार्ता टोली बीच आज सहमति भएमा जेठ १० गते काठमाडौं खुल्ला मञ्च र सबै जिल्लामा आमसभा गर्ने र यदि सहमति नभएमा जेठ १० गते नेपाल बन्द गर्ने निर्णय गरेकोछ ।

Post a Comment

أحدث أقدم