२०६८ पौष २५ गते-आज देखि हिन्दु धर्मावलम्वीहरुले श्री स्वस्थानि व्रत कथा घरघरमा पढ्न शुरु हुदैछ । एक महिना सम्म प्रत्यक साँझ स्वस्थानि व्रत कथा पढ्ने गरिन्छ । आजै देखि माधाव नारायण अर्थात हरमाहर जाने गरिन्छ । स्वस्थानि व्रत कथामा उल्लेख भए अनुसार सती देवीको अंग जहा जहा पत्न भयो त्यहाँ गएर भजन कृर्तन गर्ने गरिन्छ । टोखाको चण्डेश्वरी मन्दिर परिषरमा( स्वस्थानि व्रत कथामा उल्लेख भए अनुसार सती देवीको दाँया छात्ति पतन भएको पीठ)गएर भजन कृर्तन गर्ने गरिन्छ ।
आज देखि साँखुमा रहेको सालि नदिमा एक महिना सम्म मेला लाग्ने गर्दछ । जहाँ विभिन्न ठाउँबाट व्रर्त वस्न आउने गर्दछन् ।
आज देखि साँखुमा रहेको सालि नदिमा एक महिना सम्म मेला लाग्ने गर्दछ । जहाँ विभिन्न ठाउँबाट व्रर्त वस्न आउने गर्दछन् ।
إرسال تعليق