मंसिर २४ गते शनिवार-आज योमरी पुन्ही अर्थात धान्य पुर्णी सबै पाठकहरुमा शुभकामना छ है...तपाई योमरीको पारखी हुनु हुन्छ तर कसरी बनाउने भन्ने सोचमा हुनु हुन्छ यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईहरुका लागि आज कसरी योमरी बनाउने सो सिकाउन एउटा भिडियो ल्याएको छु । योमरीको बारेमा विश्तृत जानकारीका लागि पुरानो ब्लगमा जान यहाँ क्लिक गर्नु होस ।भिडियो हेर्नुस योमरी बनाउन सिक्नुस अनि खानुस्..
आज योमरी पुन्ही -Sweet Rice Flour Yomari Dumplings, a Newar Delicacy from Nepal (In Nepali)
news of tokha
0
إرسال تعليق