The Greater Nepal "In Quest of Boundary"

ने.सं.११३२ कछला गा चौथी (काक्तिक २८) द ग्रेटर नेपाल 'The Greater Nepal' नामक बृत्त चित्र यहाँहरुका लागि मैले खोजेर ल्याएको छु । हाम्रा बहादुर वीर पुर्खाहरुले आफ्नो वीरता र रगतले निर्माण गरेको विशाल नेपाल अहिलेको भन्दा कयै गुणाले विशाल थियो ।  पुर्वमा टिस्ता र पश्चिममा महाकालि सम्म फिजेको विशाल नेपाल कसरी वर्तमान नेपालमा परिन्त हुन पुगे यो बारेमा जानौँ । र हाम्रा छिमेकी मुलुक भारतले कसरी नेपालको सिमाना मिचिरहेको छ त कसरी नेपाललाई ब्यवहार गरिरहेको छ त आदि कुराका बारेमा थाहा पाउँ । यो बृत्त चित्र हलमा चलाउन प्रतिबन्ध लगाएको थियो त्यो बेलाका सरकारले । के छ त यो बृत्त चित्रमा हेर्नलाई भित्र आउँनुस । यो बृत्त चित्र ६ भागमा विभाजित  छ ।

Post a Comment

Previous Post Next Post