श्रावण १ गते- टोखाको पहिलो नेपाल भाषाको गीतिसंग्रह ख्वोविका केही गीतहरु तपाईहरु समक्ष पस्कने जमर्को गरेको छु । श्याम काजी श्रेष्ठको रचना र शिव शाहीको संगीत रहेको यस एल्बममा ८ वटा गीतहरु रहेको छ । यहाँ भएको गीतमा स्वर मदन कृष्ण श्रेष्ठ र रुपेन्द्र खड्गीको रहेको छ । यस एल्वम तपाईलाई चाहिएको खण्डमा newsoftokha@gmail.com, lumanti_subi@hotmail.com,Mobile ;9849337708 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
ए न्हीले मफुम मयजु
न्हयामु सिन निभाले टल्के जुई
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला
إرسال تعليق