अनुरोध

प्राचिन तथा ‌ऐतिहासिक सहर टोखाको जीवन्त संस्कृति तथा विविध मनोरञ्जनात्म सामाग्रीका साथ हामी बिगत दुई वर्ष देखि निरन्तर रुपमा तपाईहरुको साथमा रहदै आइरहेका थियौं। यसलाई अझ परिमार्जित गर्दै लगिरहेका छौं । टोखामा भई रहेको विविध गतिविधिलाई समेट्दै अझ प्रभावकरी रुपमा हामी यहाँहरु माझ आउदै छौ । प्रवासका कुराहरु पनि यसमा समेत्ने सोचमा हामी छौ तसर्थ प्रवासमा रहनु भएकाहरुमा एउटा अनुरोध यहाँहरुले त्यहाँ भोग्नु भएका विविध अप्ठ्यारा परिस्थिति तथा अन्य गतिविधिलाई हामीलाई जानकारी दिएर सहयोग गर्न चाहानु हुन्छ भने हामीलाई newsoftokha@gmail.com मा मेल गरी सहयोग गर्न सक्नु हुनेछ । साथै यो ब्लगमा रहेको कमिकमजोरीहरुलाई पहिल्याइ अझ राम्रो संग सञ्चालन गर्न सल्लाहा सुझाव दिन नभुल्नु होला ।

Post a Comment

أحدث أقدم