ने.स.११३१ फाल्गुण ३ काठमाडौं
आज बिहान करिब ४ः५० बजे तिर नेपालको विस्व सम्पदा मानिएको स्वयंबुको पश्चिम साइतमा रहेको मन्दिरमा चट्याङ्ग परेको छ । चट्याङ्ग परेको दृश्य हेर्दा निकै नै अच्चम लाग्दो देखिन्थ्यो । उक्त दृश्य हेर्न आउनेको संख्या उल्लेख्य रुपमा नै देखिन्थ्यो । त्यो दृश्यले सबैलाई मोहित र आश्चर्य चकित गरेको थियो । बिहान परेको वर्षाले गर्दा मानविय क्षेति भने हुन पाएन ।
चट्याङ्गले गर्दा क्षेतिग्रस्त मन्दिरको दृश्य । तस्विर माईला डंगोल |
إرسال تعليق