नास द्यः (नातेश्वरी मन्दिर) को भवन नयाँ स्वरुपमा

टोखा काठमाडौ‌
ने स ११३१
         
         एतिहाशीक नगरी प्राचीन शहर टोखाको प्राचीन मन्दिर नास द्यः नातेश्वरी मन्दिरको भवनलाई नयाँ स्वरुप दिने भएको छ । टोखा चण्डेश्वरी वडा नं‍ १ नासलमा रहेको यो मन्दिरलाई अब तलको तस्वीरमा झै बनउन लागेको हो । टोखा चण्डेश्वरी गाविसले ५ लाख र टोखा सरस्वती गाविसले २ लाख गरी जम्मा ७ लाखको लगानिमा यो मन्दिरको भवन निर्माण कार्य शुरु भै रहेको छ । 

Post a Comment

Previous Post Next Post