नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३१ न्हु दं (नयाँ वर्ष) लाई भब्य रुपमा मनाउन नेवाः गुथि टोखाले आफ्नो कार्यक्रमको तालिका प्रकाशित गरेको छ । नेवाः गुथि टोखाले बिगत लाम्रो समय देखि बिबिध साँस्कृतिक कार्यक्रम गरी यस नयाँ वर्षलाई धुम्धाम संग मनाउदै आइ रहेका छन । गएको वर्षहरुमा झै यस वर्षमा पनि नृत्य प्रतियोगिता गर्ने भएको छ । यस पटक पनि नयाँ वर्षलाई अझ धुम्धाम संग मनाउनको लागि एउटा कार्यदलको गठन गरी सकेको छ । यस पालिको नयाँ वर्षलाई धुम्धाम संग मनाउन तयार गरिएको तालिका यस प्रकार छन् ।
कार्यक्रम
न्हुँ दं (नयाँ वर्ष ) को स्वागतका लागि सुकुन्दा र्याली
ठुलो आकारमा हेर्न फोटोमा क्लिक गर्नुस |
साँस्कृतिक न्हुँदया भिंतुना र्याली
- मितिः ने स ११३१ कछलाथ्व पारु २१ गते आईतबार
- भेला हुने समय र स्थानः बिहान ७ बजे, गणेशस्थान
साँस्कृतिक दबु हुला प्याखँ (बिविध साँस्कृतिक कार्यक्रम)
- मितिः ने स ११३१ आईतबार
- समय र स्थानः साँझ ७ बजे ,तपलाछी दबु
إرسال تعليق