श्री भगवती क्लब टोखाको आयोजनामा भइ रहेको उत्तरी भेगीय फुटबल प्रतियोगिताको ७ औं दिन हिजो टोखा फुटबल एकेडेमी र आदर्श बिकासशिल नेपाल बीचको खेल बराबरीमा सम्पन भएको छ । निकै नै प्रतिशपदात्मक र रोचक खेल भएको थियो । आदर्श बिकासशिल नेपालका ९ र ११ नम्बर खेलाडीले एक एक गोल गरेको थियो, भने टोखा फुटबल एकेडेमीको तर्फबाट ७ नम्बरले २ गोल गरेको थियो । खेल २÷२ गोलको बराबरीका सकिएको थियो ।
                                        
       

Post a Comment

Previous Post Next Post