नयाँ वर्ष संगै टोखा बिस्केट जात्रा सुरु

टोखा बासीले यस पालीको नयाँ वर्ष लाई विशेष रुपमा स्वागत गरियो | न्यु एर इवमा दिजय कन्सर्ट र न्यु एअर मा टोखा निर्माण मजदुर संघले बिबिध सास्कृतिक कार्यक्रम गरी नयाँ वर्षको स्वगत गरियो | मह जोडी द्धोय मदन कृष्ण श्रेष्ठ र हरि बंश अचार्य को बिशेष आथित्यमा उक्त कार्यक्रम सम्पन भयको थियो | यस बर्षको सपनातिर्थ मेलामा आउनेको भक्तजनको संख्या गत बर्षको तुलनामा निकै नै कम देखिन थ्यो | हुन त यस वर्ष आमाको मुख हेर्ने दिन बैशाख १ गते नै परेको ले पनि मेलामा आउने को संख्या कम नै देखिन्थ्यो |
किम्बदन्तीका अनुसार आजको दिन अर्थात् वैशाक १ गते सपनाबिनायक ( सपनातिर्थ ) संगै रहेको पोखरीमा नुहायको खण्डमा शारीरिक रोग निको हुने जन - बिस्वाश रहेको पाईन्छ | त्यस कारण धार्मिक आस्था भयका मानिसहरु यस सिद्धपोखरीमा नुहाउने गर्दछ | आज देखी टोखामा चार दिन सम्म जात्रा सुरु हुदैछ |
यस संग सम्बन्धित केहि झलकहरु .

वैशाक १ गते सपनाबिनायक ( सपनातिर्थ ) पोखरीमा मेला, नुहाउदै भक्तजन


टोखा निर्माण मजदुर संघ द्वारा आयोजित सास्कृतिक कार्यक्रम

Post a Comment

أحدث أقدم