टोखा २०६६ चैत्र ३गते , टोखाको पुरानो जात्राको आज धुमधामका साथ सम्पन भएको छ | प्रत्यक बर्ष चैत्र महिनाको पाहाँच:हरेका दिन देखी यो जात्रा सुरु हुने गर्दछ | यस दिन संकटा माई (व्तोली ) र सपनाबिनायक (सपनातिर्थ माई ) मन्दिर लाई खतमा राखी जात्रा गर्ने परम्परा सदियो देखी चल्दै आइ रहेको छ | लिङ्गो ठहर्याए देखी यो जात्राको औपचारिक रुपमा सुरु हुन्छ | किब्दन्ति अनुसार लिङ्गो लाई सपनाबिनायकको बाबु र संकटा माई लाई आमा भने र भनि दै आइ रहेको छ | आजको दिन बिश्यस गरि सपनाबिनायकले आफना बुवा र माता लाई धोकैको दिनको रुपमा लिईन्छ | आफनो जन्मदाता माता पिता को समान गरेको दिनको रुपमा पनि यस जात्रा लाई टोखा बासीले लिने गरेको पाइन्छ |यो जात्रा संगै अर्को नयाँ जात्र बैशाख १ गते देखी सुरु हुदै छ | यस जात्रा सम्बन्धि केही झलकहरु ...
टोखाको पुरानो जात्रा सम्पन
news of tokha
0
إرسال تعليق