History of Tokha(www.newsoftokha.blogspot.com)

चैत्र-२३-विहिवार- ऐतिहासिक नगरी टोखाको बिस्केट जात्रा नजिकिन्दै छ । यसै अवसरमा टोखाको ऐतिहासिक पक्ष र टोखाको बिस्केट जात्राको शुरुवाटको बारेमा संक्षिप्त जानकारी दिन गैरहेका छौँ । यो लेख टोखाबाट प्रकासन हुने उत्तरी दर्पण २०६७ बाट साभार गरेकाहौँ । हामीले आशा लिएका छौँ यो सामाग्रीले केही हद सम्म तपाईहरुलाई टोखाको ऐतिहासिक पक्ष बुझन पाउनु हुनेछ ।

2 Comments

  1. यो प्रस्तुती यहाँलाई कस्तो लाग्यो आफ्नो विचार राख्नका लागि आह्वान गर्दै छौँ .......

    ReplyDelete
  2. हामीले यसलाई टोखाबाट प्रकाशन हुने एकमात्र मासिक पत्रिका उत्तरी दर्पणबाट सभार गरेर सुनाएका हाँऊ ।

    ReplyDelete

Post a Comment

Previous Post Next Post