जात्रामय टोखा (फोटो फिचर)

भाद्र शुक्ल एकदशीदेखि पुर्णिमाको दिनसम्म यर्‍या पुन्ही (येँया, इन्द्रजात्रा) टोखाको सन्ध्याकालिन जात्राको रुपमा टोखामा मनाइदै आइरहेको छ । मौलिक पर्व उत्सवको धनी प्राचीन नगरी टोखामा जीवन्त रहेका पर्वहरु मध्य यो जात्राको विशेष महत्व रहेको छ । पाँच दिनसम्म चल्ने यो जात्रा मौलिक परम्परागत दाफा भजनको संगीतमय सुर र तालमा हर्षोल्हासका साथ मनाइने गर्दछ । टोखाको मूल बस्ती भित्र र बस्ती बाहिर रहेको धार्मिक स्थालहरुमा परिक्रमा गरी पाँच दिन सम्म चल्ने यो जात्राको अन्तिम दिन विशेष धुम्धामका साथ समाप्न गर्ने गर्दछ ।











नास द्यः (नाथेश्वरी)

नास द्यः (नाथेश्वरी)






Post a Comment

Previous Post Next Post