टोखामा पाँच दिन मनाइने यन्या पून्हि हिजोदेखि विधिवतरुपमा सम्पन्न भएको छ । टोखामा रहेका दाफा खलकहरुको मौलिक साँस्कृतिक बाजागाजा सहित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलहरुमा सामुहिक बत्ति दिएर हर्षोल्हासका साथ मनाइने गर्दछ । आत्मियता र सदभावको जिवन्त उदाहरणको रुपमा यस पर्वका केही झलकहरुः
प्रकाशित मिति २०७१ भाद्र २५ गते बुधबार
إرسال تعليق