एसएलसीको रिजल्ट प्रकाशित , ४३.९२ प्रतिशत उत्तीर्ण



काठमाडौं, जेष्ठ ३० - परीक्षा नियन्त्रण कार्यालयले २०७० सालको एसएलसीको नतिजा प्रकाशित गरेको छ । एसएलसीमा ४३.९२ प्रतिशत उत्तीर्ण भएका छन् ।
प्रमुख परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार यस वर्ष ३ लाख ९४ हजार ९ सय ३३ जनामध्ये १ लाख ७३ हजार ४ सय ३६ जना पास भएका छन् ।
तीमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तृतीय श्रेणीमा ३१ हजार ७ सय ४७ जना उत्तीर्ण भए ।
एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत पास भएका छन् ।
Check your SLC result  
http://slc.ntc.net.np/ 
http://slc.ekantipur.com/

http://slc.edusanjal.com/ 

Download it from Zip file

or
Type SLC Symbol Number and send it to 1600.
- Other Option
type *1600*symbol number (exclude alphabet)# and call.
1600

Post a Comment

Previous Post Next Post