साउन १० गते- समयमा नै उचित
रेखदेख हुन्न नसक्दा चण्डेश्वरी मन्दिर जाने बाटोको अवस्था निकै नै नाजुक बन्दै गईरहेको छ । देरचामा अवस्थी बाटो अहिले भासिने क्रममा छ । साथै बाटोमा ठाउँ ठाउँमा ठुल्ठुला
खाल्डाखुल्ती र हिलाम्य अवस्थाका कारण दैनिक आवत जावत गर्न सम्त बाटोमा हिड्ने बटुवा तथा स्थानीय
बासिन्दाहरु यसका मारमा परेका छन् ।
लक्ष्मीपु ईङ्गलिस
स्कुलमा अध्ययन गर्ने सयै स्कुले विद्याथी तथा स्थानीय बासिन्दाहरुलाई दैनिक ओहोरदोहोर
गर्ने समेत असहज भई रहेको छ । बाटो भासिए सँगै त्यस क्षेत्रमा रहेकf खेत तथा घरहरु
समेत जोखिममा रहेको छ । संम्धन्धीत निकायले यस तर्फ तडकारो रुपमा पहलमी कडक चाल्न
जरुरी देखिन्छ ।
बाटोमा बगेको पानी
सहज रुपमा निकास हुने ढलको उचित व्यवस्था नहुदा बाटो भासिने क्रम बर्दो छ । भारी
वर्षातका कारण बाटोमा बग्ने गरेका पानी बाटोको छेउ करिब सय मिटरबाट सिधै तल बग्ने
गरेको छ । जसका कारण छेउको माटो बगाउनुका साथै बाटो समेत भासिन थालेको छ ।
बाटो भासिएको स्थान
निकै नै संबेदशील र जोखिल युक्त अवस्थामा छ । यातायातका साधनहरु निकैनै मुस्किलले जोखिमपून ओहोरदोहोर
गरिरहेका छन् । यस्ता संबेदनशील विषयमा स्थानीय सरोकारवाला गा.वि.स प्रशासन तथा अन्य सरोकार निकायले
तत्कालरुपमा यस बाटो मर्मत, व्यवस्थापन तथा निर्माण गर्ने तर्फ ध्यान दिन अत्या आवश्यक
भई सकेको छ ।
Post a Comment