टोखा र झोरका बासिन्दाहरुको लागि खुशीको खबर

२०६९ पुष १८-टोखा र झोरका बासिन्दालाई लक्षित गरी काठमाडौं जिल्ला विकास समितिको सहयोमा टोखा र झोरद्धारा  यसै सातादेखी एम्बुलेन्स सेवाको सुरुवाट गर्ने भएको छ ।

देशको राधानिमा रहेर पनि यातायात र स्वास्थ्य सुविधाबाट भन्ने बञ्चित भैरहेको अवस्थामा टोखा र झोर गाविसका स्वास्थ्य कर्मी  तथा समाज सेवीहरुको संयुक्त पहलमा यो एम्बुलेन्स सेवाको सुचारु हुन लागेको हो । समयमा नै अस्पतालमा पु्र्याउन नसक्दा अकालमा ज्यान गुमाउँन बाध्य भइरहेका यस भेगका जनताहरुले भने यस एम्बुलेन्स सेवाको सुरुवाटसँगै केहि हद सम्म राहत मिल्ने देखिन्छ। 
एम्बुलेन्सका लागि ९८४१६६५५९८  नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।


Previous Post Next Post