खड्गजात्रा आज

टोखा काठमाडौं कार्तीक ( गते

निकै नै रोच्क तथा मनोरम जात्रा खड्गजात्रा आज बिहान सकिएको छ । 
प्रत्यक वर्ष दशैंको टिकाको भोलि पल्त अर्थात एकादशीको दिनमा यो जात्रा मनाइने गर्दछ । तलेजु मन्दिरमा हुने यो जात्रा टोखाको एक महत्वपुर्ण जात्रा मध्य एक पर्दछ ।  यस जात्राको बारेमा अझ जानकारीको लागि पुरानो ब्लगमा जान यहँ क्रिलिक गर्नुहोस्, 
खड्ग जात्राको दिन जीवित देवी गणेश र कुमारीबाट प्रसाद दिदै गरेको दृष्य हेर्न यहाँ जानुहोस्

Post a Comment

أحدث أقدم