चार दिन मात्र बाँकी

चैत्र २८ गते मंगलवार-ऐतिहासिक प्राचीन नगरी टोखामा आज बिस्केट जात्राको सुरुवात स्वरुप सपनर्तिथ मन्दिर परिसरमा रहेको सिद्धिपोखरीमा पानी थुनि कुण्ड निर्माण गर्ने काम गरियो । अब केवल चार दिन मात्र बाँकी छ टोखाको सपनार्तिथ मेला र त्यस सँगै हुने बिस्केत जात्रा  ।
सिद्धि पोखरीमा कुण्ड निर्माण गर्दै मन्दिरबा खलकहरु
 
सिद्धि पोखरीमा कुण्ड निर्माणका लागि सामुहिक काम गर्दै मन्दिरका खलकहरु तथा स्थानिय वासिन्दा ।

Post a Comment

Previous Post Next Post