माघ २५गते- श्री स्वस्थानी ब्रत कथामा आधारित दक्ष प्रजापतिले महायज्ञ गरेको पवित्र तीर्थ स्थल टोखा चण्डेश्वरीबाट दैनिक रुपमा एक महिना संचालन भइआएको हरिहर हरी माधव भजन हिजो समापन भएको छ । हिजो ऐतिहासिक धार्मिकस्थल टोखा नगर बिभिन्न साँस्कृतिक झाकी सहित परिक्रमा गरी मनाई यो । फोटो फिचर
यो फोटो मोबाइलबाट खिचिएको हो ।
प्रकाशित मिति २०६८ माघ २५ गते बुधबार
यो फोटो मोबाइलबाट खिचिएको हो ।
प्रकाशित मिति २०६८ माघ २५ गते बुधबार
Post a Comment