इन्टरनेटमा हड्ताल #wikipedia blackout -

ON WEDNESDAY, JANUARY 18, 2012-विकिपेडियामा जानकारीहरु कतिको सर्च गुर्नहुन्छ ? अनि, आज विकिपेडिया खोल्नु भयो ? विकिपेडिया त पुरै कालो पो भएको छ त, हैन ? किनकी, अमेरिकाको प्रतिनिधि सभामा इन्टरनेटको खुला स्रोत भएका सामग्री राख्ने वेबसाइटलाई अंकुश लगाउँने उद्देष्यका साथ ल्याउँन लागिएको दुई प्रस्तावित अमेरिकी विधेयकहरूको विरोधमा आज दिनभर (२४ घण्टा) का लागि विकिपेडिया लगायतका साइटहरुले ब्लाक आउट गरिरहेका छन् । विश्वभरिबाट दैनिक अढाई करोड मानिसहरूले हेर्ने विकिपेडिया जस्ता प्रभावशाली साइटहरूले आफूलाई कालो बनाएर विरोध प्रदर्शनमा भाग लिन लागेको यो पहिलो पटक हो । विकिपेडियाले यो कदमलाई आफ्नो पहिलो बिरोध कार्यक्रम भनेको छ । तर, विकिपेडियाका नेपाली लगायत गैरअंग्रेजी भाषी संस्करण विरोध कार्यक्रममा सामेल छैनन् । अमेरिकाजस्तो विश्वभरि स्वतन्त्रताको प्रवर्द्धन गर्ने मुलुकमा पनि अभिव्यक्ति स्वतन्त्रताले खतरा सामना गर्नु पर्ने अवश्थाको कारण के हो ? के छ प्रस्ताविक विधेयकमा ? बुझ्न भित्र आउँनुहोस्



भएको के हो ? हेर्नहोस्

इन्टरनेटमार्फत गरिने अनधिकृत नक्कल 'पाइरेसी' लगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न भन्दै अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)मा सांसद लमार स्मिथले दर्ता गरेको 'स्टप अनलाइन पाइरेसी एक्ट' (SOPA अर्थात सोपा) र माथिल्लो सदन सिनेटमा सिनेटर प्याट्रिक लेहीले 'प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट (PIPA अर्थात पिपा) दर्ता गराएका छन् । 



यी दुई विधेयक पास भएमा इन्टरनेटमा सेन्सरसिपको अवश्था आउँने छ । र, पाइरेसी गर्ने भनी शंका गरिएको साइटको ठेगाना फेसबुकजस्ता साइटमा कुनै प्रयोगकर्ताले राखेमा ती साइटहरूलाई कारबाही हुने छ । यसले इन्टरनेटमा विचारको स्वतन्त्र अभिव्यक्ति र आदानप्रदानलाई खतरा पुर्यासउने भन्दै विकिपेडिया लगायतले यसको बिरोध गरेका हुन् । 

गत शनिबार राष्ट्रपति बाराक ओबामा नेतृत्वको ह्वाइट हाउसले 'अभिव्यक्ति स्वतन्त्रता घटाउने, साइबर सुरक्षा खतरा बढाउने र बहुआयामिक तथा नवीनतापूर्ण विश्व इन्टरनेटलाई कम आँक्ने' प्रयासलाई समर्थन नगर्ने भन्दै सोपाका केही पक्षले अपराध नियन्त्रण गर्नु साटो जटिल तुल्याउने र स्वतन्त्रतालाई क्षति पुर्‍याउँने बताएको थियो । 
Press Release of Wikipedia


San Francisco -- January 16, 2012 -- On January 18, 2012, in an unprecedented decision, the Wikipedia community has chosen to blackout the English version of Wikipedia for 24 hours, in protest against proposed legislation in the United States — the Stop Online Piracy Act (SOPA) in the U.S. House of Representatives, and PROTECTIP (PIPA) in the U.S. Senate. If passed, this legislation will harm the free and open Internet and bring about new tools for censorship of international websites inside the United States.



Wikipedia administrators confirmed this decision Monday afternoon (PST) in a public statement (http://en.wikipedia.org/wiki/Wikipedia:SOPA_initiative/Action#Summary_and_conclusion):


Over the course of the past 72 hours, over 1800 Wikipedians have joined together to discuss proposed actions that the community might wish to take against SOPA and PIPA. This is by far the largest level of participation in a community discussion ever seen on Wikipedia, which illustrates the level of concern that Wikipedians feel about this proposed legislation. The overwhelming majority of participants support community action to encourage greater public action in response to these two bills. Of the proposals considered by Wikipedians, those that would result in a "blackout" of the English Wikipedia, in concert with similar blackouts on other websites opposed to SOPA and PIPA, received the strongest support.



“Today Wikipedians from around the world have spoken about their opposition to this destructive legislation," said Jimmy Wales, founder of Wikipedia. "This is an extraordinary action for our community to take - and while we regret having to prevent the world from having access to Wikipedia for even a second, we simply cannot ignore the fact that SOPA and PIPA endanger free speech both in the United States and abroad, and set a frightening precedent of Internet censorship for the world."



We urge Wikipedia readers to make your voices heard. If you live in the United States, find your elected representative in Washington (https://www.eff.org/sopacall). If you live outside the United States, contact your State Department, Ministry of Foreign Affairs or similar branch of government. Tell them you oppose SOPA and PIPA, and want the internet to remain open and free.
source:paniphoto

Post a Comment

Previous Post Next Post