संगीतका "सगरमाथा" नातिकाजीका केही कोशेलीहरु

२०६८पौष १६ गते- नेपाली सुगम सागितिक आकाशका एउटा चम्किला नक्षेत्र गायक तथा सँगीतकार नाति काजी श्रेष्ठ  ,जसले नेपाली संगीत भण्दार लाई आफ्ना अमुल्य सृजना द्धारा भरिपुर्ण गरे। मौलिक नेपालीपन भएका संगीत सृजनाहरु हामीलाई छोडेर गएका छन् । उहाँको सृजनासँगै उहाँ हामी माझ अझर अमर हुनुहुन्छ । कालझै उहाँका सृजनाहरु युगौ-युगसम्म हामीहरु माझ जीवितै रहिरहनेछ । उनीबाट सृजित केहि नेपाली आधुनिक गीत स‌ंगीत-
किन आउँछ याद तिम्रो-

1 تعليقات

إرسال تعليق

أحدث أقدم