धुमधाम सँग स्वागत गरियो ने .स ११३२

ने.स.११३२ कछला दृतिय शुक्रबार-हिजो टोखामा धुमधाम सँग नेपाल संवत ११३२ नयाँ वर्षलाई स्वागत गरियो । नेवा गुथि टोखाको संयोजकत्वमा बिहान ८ बजे बाजागाजा सहित साँस्कृतिक शुभकामना र्यालिले टोखा परिक्रमा गरी गणेशस्थानमा पुगेर समाप्त भएको थियो । त्यस्तै हिजो नै टोखा युवा क्लबको आयोजनामा बाइक र्यालि सम्पन्न भयो । बेलुका ८ बजे तल्लो लाछी दबुमा साँस्कृतिक कार्यक्रम गरियो । सो कार्यक्रममा टोखाको जीवन्त संस्कृति लाई जोगाइ राख्ने दापा खलहरुलाई कदर तथा सम्मान पत्रले सम्मान गरेको थियो टोखा गुथिले । यस सँग सम्बन्धित केही फोटो भिडियो हेर्न भित्र आउनुस्

Post a Comment

Previous Post Next Post