क्षतिपुर्ति र कडा कार्वाहीको माग गर्दै छुट्टा छुटै प्रेस विज्ञप्ति

(टोखा रात भर तनावग्रष्ट -फलोअप)
आश्विन ३ गते मंगलवार-गत भाद्र २३ गते सोमबार भएको घटनालाई लिएर पिडीत र पिडक परिवारले छुट्टा छुटै प्रेस विज्ञप्ति निकालेको छ । पिडक राम श्रेष्ठका बुबा नारायण प्रसादले आश्विन १ गते आइवार रिपोर्टस क्लबमा प्रेस विज्ञप्ति जारिगहेको थियो ।भने पिडीत बिजय श्रेष्ठ बुबा र केदार श्रेष्ठका दाजु  गणेशमान श्रेष्ठ  र केश कुमार श्रेष्ठले आश्विन २ गते सोमबार नेपाल बार एशोशियसन अफ नेपालको हलमा  प्रेस विज्ञप्ति गरेको थियो ।

प्रेस विज्ञप्तिमा नाराप्रसाद श्रेष्ठले घटनाका क्रमा उनको घर , दुई मोटर साइकल र एउटा गाडीमा पुराएको क्षतिको क्षतिपुर्ति माग सहित केश कुमार र कान्छी श्रेष्ठको नाममा उजुरी दिएको कुरा खुलाएको छ । उता पिडीत पक्षले अपराधीलाई कडा भन्दा कडा कानुनीय कार्वाहिको माग गरेको छ । यहाँ दुबै पक्षको प्रेस विज्ञप्तिलाई समावेस गरेको छु  । बाँकी प्रेस विज्ञप्तिबाट


पिडक परिवार पक्षले आश्विन १ गते निकालेको प्रेस विज्ञप्ति

पिडीत पक्षे केश कुमार र कान्छी श्रेष्ठले हिजो निकालेको प्रेस विज्ञप्ति



Post a Comment

Previous Post Next Post