लोडसेडिङ्ग तालिकामा हेरफेर

आश्विन ४ गते- नेपाल विधुत प्राधिकरणले फेरी लोडसेडिङ्ग तालिकामा हेरफेर गरेको छ । कुलेखानी जलाधार क्षेत्रम अपेक्षा भन्द थप वर्षा भएको एवं माग र आपुर्तिमा सुधार हुन गएकोले साबिकमा हुँदैआईरहेको लोडसेडिङ्ग तालिकमा हेरफेर गर्नु परेको प्राधिकरणले बताएको छ ।


Post a Comment

Previous Post Next Post