निलम कार्कीको ‘हवन’

२०६८ भाद्र १८ गते- नेपाली रेडियो कार्यक्रम मध्य विशेषतः नेपाली साहित्यको गद्यः बाचन गर्ने पृथक कार्यक्रम रेडियो (एच.बिसि ९४‍.० मेजर्हज) वाचनमा प्रसारित भएका निलम कार्कीको ‘हवन’ कथा संग्रहमा रहेका ४ वटा कथाहरु तपाईका लागि यहाँ लिएर आएका छौँ  । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति !

त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ । सुमधर स्वरका धनि कार्यक्रम संचालक अच्युत घिमिरेले वाचन गरेका कथाहरु डाउलोड गरेर  सुनुस हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु।
NilamKarkis Hawan-1
NilamKarkisHawan-2

Post a Comment

أحدث أقدم