अषढ ८ गते टोखा, सुबिन्द्र श्रेष्ठ–हिजो जुन २१ अर्थात विश्व संगीत दिवसको अवसर पारी नेपालका विश्व प्रसिद्ध सांगीतिक समूह कुतुम्बले टोखामा आफ्नो बेजोड सांगीतिक प्रस्तुतीले टोखालीलाई मस्तले नचायो । कुतुम्बको सांगीतिक धुनमा दर्शकहरु उत्साहाका साथ गाउँदै नाच्दै झुमेको थियो । करिब तीन घण्टा सम्म भएको कार्यक्रममा कुतुम्बका साथै जापानी गायीका सुन्गारीमिकाले नेपाली तथा नेवारी लोकप्रीय गीतहरु प्रस्तुत गरेको थियो । अषाढको वेस्त समयको बावजुत पनि दर्शकहरुको उत्साहाजनक सहभागिता रहेको थियो । कुतुम्बलाई टोखाको ईण्द्रायनि दाप खलःले मंगल धुन बजाएर स्वागत गरेको थियो । साथै कार्यक्रमका आयोजकका संयोजक आसमान महर्जनले खादा ओदाई कुतुम्बलाई विशेष सामान गरेको थियो
दिन भर खेतको काम गरेर थकित भएकाहरु लाई कुतुम्बको सुमधुर सांगीतिक धुनमा थकाईको प्रर्वाहा नै नगरी मस्तले झुमेको थियो । केही झलकहरु
shiv raj joshi:
ReplyDeleteek dum khusi lagyo kutumba jasto thulo band le hamro tokha ma hamro aafno newari baja gaja sahit hamra tokhali haru lai bharipur manoranjan dina safal bhayo ra yasai sath sath hami tokhali haru ma pani euta hamro aafno maulik ko mahato lai chinayera janu bhayo.malai lagcha aaba aajhai tokhali hamra new generation ma bhai bahini haru ma yasko prabhav pareko cha ra uniharu pani ek din kutmba band le jhai hamro afno sanskriti bachauna lagi parne chan. wish u all best of luck.
Post a Comment