साहित्य दर्पण "अन्तर मनका भावनाहरु.."

बेदनामा निस्केका अन्तर मनका भावनाहरु... जब आफुले माया र विश्वास गरेको मान्छेले चट्कै निर्मोही भई पराई भई दिन्छ तब यी कोमलो मनमा बेदनाका पीडाहरुले सताउदो रहेछ । यी र यस्तै भावनाले भरिएको एउटा भावना सुन्न नभुल्नु होला ।

आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला ।

Post a Comment

أحدث أقدم