फाल्गुण १८ गते
हिजो सिला चह्र्य (शिवरात्री) टोखाको वातावरण निकै नै रमाईलो र साँगीतिकमय बन्यो । एउटा निश्चित ठाउँमा सामुहिकरुपमा बसेर धुरी बालेर रात भरी नै जागा बस्ने परम्परा रहंदै आई रहेको छ । यस दिन सामुहिक गान तथा नृत्य गरी साँगीतिकमय वातावरणमा रात बिताउने गर्दछ ।
यस सम्बन्धित केहि झलक
धुरी बालेर आगो तापदै |
गों (धुरी) बालेर आगो तापदै |
शिवरात्रीको दिन हिरयो लसुन मकै गँहु भतमास खाइन्छ |