टोखा काठमाडौ
ने स ११३१ माघ २५ गते
आज श्रीपंचमी आज विद्याकि देवी सरस्वतीको विशेष पुजाआजा गरी धुमधाम संग मनाईन्छ । आज विद्यार्थीहरुले सरस्वतीको मुर्तीलाई विविध मिस्थान चडाएर पूजा गर्ने गर्दछ । हिन्दु धर्मावलिहरुले यसलाई निकै नै महत्वका साथ लिइने गर्दछ । आज टोखामा रहेको सरस्वतीको मन्दिरमा साना नानीहरु देखि युवा तथा पौढ मानिसहरुको उपस्थित निकै नै उल्लेख्य देखिन्थ्यो । यस दिन ठिक ४ दिन पछिको साँझ सरस्वतीको मुर्त्तिलाई सानो खतमा राखेर बाजागाजा सहित धुम्धाम संग गाउँ परिक्रमा गराउने परम्परा रहंदै आइ रहेको छ। आजको दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।

टोखामा रहेको सरस्वती मुर्तिको प्रतिमा |
Post a Comment