नारायणको मुर्ति स्थापना तथा वेल विवाह(ई)

ने स ११३१ पुष २५ गते

         यहि आउँदो माघ ९-१० गते श्री सपनातिर्थ दापा खलःको आयोजनामा धार्मिक तथा एतिहासिक महत्व बोकेको टोखाको तपलाछिमा अवस्थित नारायण मन्दिरमा नयाँ मुर्ति प्रतिस्थापना गर्ने भएको छ । साथै ई ( वेल विवाह)  तथा सामुहिक ब्रतवन्ध गरिने भएको छ । दापा खलःका अनुसार माघ ९ गते बेलुका इ (वेल विवाह) गर्नेहरु लाई धुस्वाँ खुवाउने कार्यक्रम रहेको छ। माघ १० गते बिहान देखि नै नारायण मन्दिरको मुर्ति स्थापना, वेलविवाह र सामुहिक ब्रतबन्ध गर्ने भएको छ ।   


Post a Comment

Previous Post Next Post