टोखा,२०६७ ,आश्विन ८ गते
हिजो देखि बिदिवत रुपमा येंया पुर्णी सकियको छ | यो पर्व निकै नै हर्ष उल्लासका र धूम धाम संग मनायो टोखाबसिले | यस पर्वको बिशेषता भनेको राती सास्कृतिक बाजागाजा सहित गाऊ परिक्रमा गर्ने परम्परा रहदै आएको छ | यसरी परिक्रमा गर्दा ठाऊ ठाऊ रखियको दलु (दियो ) र देवीदेवाताहरू लाई पूजा तथा बतीदिने चलन चल्दै आइरहेको छ | यो पर्वको अंतिम दिन भने निकै नै रमाइलो हुने गर्दछ | समूह समूहमा मिलेर गीत गाउदै र नाच्दै गाऊ परिक्रमा गर्ने चलन छ | करीब राती २,३ बजे सम्म यो चली नै रहन छ |
यो पर्व ५ दिन सम्म मनाइनछ |
अंतिम दिनका केही झलक
बाजा सहित गाऊ परिक्रमा गर्दै दापा खल :
बती दिदै गरेको दृश्य
केटाहरु केटीको भेषमा बती दिदै
जात्रा हेर्दै .................
सस्कृति र रहर.........
सामुहिक गाऊ परिक्रमा गर्दै ...
नाच गानमा मस्त युव पुस्ता..
... अंतिम दिनमा देखिएको लाखे नाचा |
إرسال تعليق