खानेपानीका कारण जनजीवन निकै नै कस्तकर

टोखामा दिनप्रतिदिन खानेपानीको समस्याको सिर्जना भएको छ | पानीको अभाब ले गर्दा जनजीवन निकै नै कस्तकर बन्दै गइ रहेको छ | बिहान २,३ घण्टा र बेलुका २,३ घण्टा गरी जम्मा दैनिक ६ ,७ घण्टा मात्र धारामा पानीआउने गरेको छ | खानेपानीको लागि धारामा पानी थाप्नेहरु बीच नै झगडा गर्नु पर्ने अवस्थाको सिर्जना भएको छ | हुनत खानेपानीको समस्या देश कै प्रमुख र जटिल समस्याको रुपमा देखा परि रहेको छ |

लामो समय देखि खानेपानीको समस्या सिर्जना भएता पनि यस संग सम्बन्धित निकायको ध्यान भने गएको छैन | कसरी हुनछ यो समस्याको समाधान गर्ने भने कुरामा अहिले सम्म कुनै योजना नै बनाउन सकिरहेको छैन | बैकल्पिक श्रोतको खोजि अहिले सम्म पनि गर्न सकी रहेको छैन | यहि अवस्था रहेमा टोखाबासीले निकै नै ठुलो क्षेति बेहोर्नु पर्ने निस्छित नै छ |टोखामा बसाईसरि आउने मानिसको संख्या दिनप्रतिदिन बर्दो छ | तर बर्दो जनसंख्याको अनुपातमा खानेपानीको क्षेमत बढेको छैन | बरु बढ्नु को साता झन् घटी रहेको छ | खान लाई पनि छैन लुगढ़ुन र नुहाँन पनि छैन निकै नै कस्ट कर जीवनको सिर्जना हुदै छ | पानीको मुहानमा पानी सुकी रहेको छ | रिजर्वे टाँकमा पनि बिरलै मात्र देखिन् छ |
टोखाबासीले प्रायोगमा ल्याई रहेको पानी पनि त्यति स्वथकर भने छैन | स्वास्थ्यको दृस्टीकोण बाट हेर्ने हो भने निकै नै अस्वथकर देखिन छ | तर पनि टोखा बासीले यसको प्रयोग गरि रहेको छ लाचार भएर | विवस छन् यस्तो पानीको उपभोग गर्न |

यस बर्षको बिस्केट जात्रामा ट्रंकरले टोखाबासीलाई खानेपानी बाडिएको द्र्श्य

टोखाबासी भै रहेको बेला एउटा आशा भने जगाएको छ, निकट भविष्यमा टोखाबासीका लागि सुद्ध र गुणष्टरी पानीका लागि निजि लगानीमा बोरिग गरी खाने पानी घरघरमा श:सुल्क बितरण गर्ने प्रोजेक्ट बनी सकेको छ तर त्यो सुरु भने भैसके को छैन | सम्पूर्ण टोखा बसी त्यसको प्रतिक्षामा छन् |

1 تعليقات

  1. माथीको दृश्य देखेर मन नै दुखेर आयो । सिवपूरी जंगलको मुनी बस्ने टोखावासीहरुले कहिल्यै यस्तो अवस्था ब्यहोर्नु परेको थिएन । प्रत्येक दिन २४ घण्टा धारामा पानी बगिरहन्थ्यो पहिले । सिबपूरीको झरणामा गएर शनिबार शनिबार नुहाउन जान्थ्यौं पहिले । तर माथीको फोटोले मन नै दुखायो ।

    ردحذف

إرسال تعليق

أحدث أقدم