हाम्रो सस्कृति हाम्रो पहिचान

टोखा २०६६/१०/१६ शनिबार -आज देखी एक महिनाको लामो स्वस्थानीको ब्रत कथा सकियको छ | एतिहसिक तथा धार्मिक महत्तो बोकेको यसलाई हिन्दु धर्मावोलिहरु ले बिषेश महतोका साथ लिने गरिन्छ | टोखामा पनि आज हर्षोलासका साथ मनाइ यो | हरिमाहर पुर्निको रुपमा टोखा बासीहरुले विशेष रुपमा यसलाई लिने गरेका छन्| यस संग सम्बन्धित केही तस्बिरहरु



Post a Comment

Previous Post Next Post