भाद्र १८, काठमाडौँ । साँस्कृतिक नगरी टोखामा आज धुम्धामसँग कृष्ण जात्रा मनाईएको छ ।
चतुरमास पिला भजन (चार महिनासम्म निरन्तर गरिने भजन) अन्तरगत पर्ने यो जात्रा टोखामा विशेष रुपमा मनाईने गरिन्छ । सप्तमीका दिन दाफा भजन खलःहरु रातभर जागराम बसि विभिन्न स्तुति गान तथा कृष्णको प्रतिमाको स्थापना गर्ने गरिन्छ । अष्ठमी का दिन विहान सम्पुर्ण भजन दाफा खलःहरुले कृष्णको प्रतिमालाई खटमा राखि नगर परिक्रमा गरी कृष्ण जात्रा मनाईने गर्दछ ।

Post a Comment