
प्रजातन्त्र प्राप्तीको लागि संघर्ष समेत गरेका धावक गजराज जोशीले टोखालाई विश्वसामु चिनाउन गरेको प्रयत्न आफैमा प्रसंशा योग्य रहेको टोखाका नागरीकहरु बताउछन । गजराज जोशीले स्थापना गरेका विद्यालयहरु, किसानका लागि मोहियानी हकका सन्र्दभमा चालेका कदमहरु, धार्मिक मठ,मन्दिर निर्माण लगायतको समाजिक कार्यहरुमा रहेको उनको योगादन स्मरणीय रहेको छ ।
Post a Comment